दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई ५ वर्षको जेल सजाय

काठमाडौं ।दक्षिण कोरियाको सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले पूर्वराष्ट्रपति युन सुक–योललाई न्याय सम्पादनमा अवरोध पु¥याएको अभियोगमा पाँच वर्षको कारावासको फैसला सुनाएको छ । सन् २०२५ जनवरीमा भ्रष्टाचार विरोधी निकायले उनलाई पक्राउ गर्न खोज्दा युनले राष्ट्रपतिको सुरक्षा सेवालाई दुरुपयोग गरी अवरोध सिर्जना गरेको अदालतको ठहर छ । सो समयमा सुरक्षाकर्मीहरूले मानव ढाल र बसहरू प्रयोग गरी अनुसन्धानकर्ताहरूलाई […]