काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न पुगेको छ । पार्टी सभापति देउवालाई भेट्न महाराजगञ्जमा उनीहरू पुगेको शेखरको सचिवालयले जानकारी दिएको छ । शेखरको सचिवालयका अनुसार सहममन्त्रीहरू बद्रीप्रसाद पाण्डे, जीवन परियार नेता मिनेन्द्र रिजालसहित लिएर शेखर शेरबहादुर निवास पुगेका हुन् । यता कांग्रेसका ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले भने ९ वटा समूह बनाएर […]