काठमाडाैं। अन्तरिम सरकारका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसकाे बारेमा सरकारका हालैका काम कारबाहीले पनि संकत गर्ने बताउनुभयो । उहाँले विगतमा विभिन्न कारणले हेलचेक्र्याई गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका योजनाहरुबाट जनताले धेरै […]