काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू हालसम्म सम्बोधन नभएको भन्दै आपत्ति जनाएको छ । मुभमेन्टले बिहीबार प्रेस वक्तव्य जारी गर्दै समस्याको जड नछोई देशलाई जबरजस्ती निर्वाचनतर्फ धकेल्दा सामाजिक द्वन्द्व अझ गहिरिने र गृहयुद्धको खतरा बढ्ने उल्लेख गरेको छ। भाद्र २३ र २४ गते नवोदित पुस्ताको आह्वानमा […]