काठमाडौं- एमाले उपमहासचिवमा निर्वाचित भएका योगेश भट्टराईले पार्टीको महाधिवेशनमा प्यानलको नेतृत्व गरेका ईश्वर पोखरेल र महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डेलाई सलाम गरेका छन् । महाधिवेशनको मतपरिणाम आएपछि भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै इमान, निष्ठा र साहसको उच्च समान रहेको उल्लेख गरेका छन् । साथै, भट्टराईले टिमका सबैको एकता र सहकार्यप्रति आभार प्रकट गर्दै पार्ट सदस्य तथा […]