ऊर्जामन्त्री घिसिङ भन्छन्- १०,८०० मेगावाटको कर्णाली चिसापानी आयोजनाको अध्ययन गर्दै छौँ

कैलाली। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले १०‚८०० मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन्। कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीमा मंगलबार आयोजित कार्यक्रममा उनले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाल विद्युत् प्राधिकरणमार्फत तयार पार्न लागिएको उल्लेख गरे। विगतमा सन् २००१ […]