गठबन्धन अस्वीकार गर्दै आएको मोरङ २ मा दलहरूको एकल परीक्षा

चुनावअघि नै गठबन्धन गरेर निर्वाचनको मैदानमा होमिने अभ्यासमा यसपटक रोक लागेको छ। प्रमुख दल एक्ला–एक्लै चुनावी प्रतिष्पर्धामा छन्।