काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको एकसहित आठ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बा छिरी शेर्पाले मंगलबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । सहभागी टिमहरूमा आयोजक महेन्द्र ज्योति, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ ग्रुप, खुन्दे कम्युनिटी क्लब, […]