ओभरलोड बोक्ने ८० सवारी साधन परे कारबाहीमा

दाङमा प्रहरीले ओभरलोड बोक्ने ८० सवारी साधन माथि कारबाही गरेको छ।