वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट आज पाटनको तःबहाल मन्दिर ल्याइयो

काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट आज पाटनको तःबहाल मन्दिर ल्याइएको छ। मच्छिन्द्रनाथलाई छ महिना पाटन छ महिना बुङ्मती राखिने चलनानुसार आज तःबहाल ल्याइएको हो। गुठियारहरुले निकालेको विशेष साइत अनुसार बुङ्मती गएर पूजापाठ र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन […]