ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुला

भरतपुर- इच्छाकामना गाउँपालिका- ५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस