सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब बराबरका दुई बचतपत्र निष्कासन गर्ने भएको छ। कार्यालयले रु २ अर्ब ५० करोडको ‘नागरिक बचतपत्र–२०८७’ र रु ५० करोडको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ बिक्री खुला गरेको हो। पाँच वर्ष अवधिका यी दुवै बचतपत्रका लागि मंसिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मंसिर २८ गते औपचारिक रूपमा निष्कासन हुनेछ। नागरिक बचतपत्रमा […]