मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा नेपालका व्यवसायीको विमति

मलेसिया सरकारले म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्डप्रति नेपाली व्यवसायीहरूले असहमति जनाएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले उक्त मापदण्ड व्यावहारिक नभएको भन्दै सरकारसँग पुनर्विचारको माग गरेको छ। सङ्घका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार, मलेसियाले ल्याएको मापदण्ड कार्यान्वयन गर्न कठिन र अव्यावहारिक रहेको भन्दै सरकारले राय मागेको बताउँदै गुरुङले भने, “राज्यसँग यो मापदण्ड लागू […]