काठमाडौँ- यु–१९ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको हो । भारतका लागि भाविका अहिरेले सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र […]