काठमाडौं– कालिकोट, खाँडाचक्र नगरपालिका-२ स्थित सडकमा जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १११५ नम्बरको मिनि बस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा बसमा सवार जुम्ला हिमा गाउँपालिका-४ बस्ने १९ वर्षीय अर्जुन बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, मकवानपुरको […]