प्रहरी कार्यालय तोडफोड र आगजनीमा संलग्न एक भारतीयसहित १५ जना पक्राउ

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न एक भारतीयसहित १५ जना पक्राउ परेका छन्।