घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला रु दसैँ  आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशङ्का उब्जाएको थियो ।  कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि १ विगतका दसैँमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा […]