कुटपिटबाट मृत्यु प्रकरण : तीनजना पक्राउ, स्थानीयले घेरे सर्दी प्रहरी चौकी

७ कात्तिक, काठमाडौं। पूर्वी नवलपरासीमा कुटपिटबाट मृत्यु भएको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीको त्रिबेणी गाउँपालिका-४ दुमकट्टा बस्ने १९ वर्षीय रिङकु गुरुङ, सोही ठाउँ बस्‍ने १७ को बिक्रम हिजाले र …