पूर्वराजाको सर्वसाधारणसँग टीका कार्यक्रम रोकियो

काठमाडौँ,(नेस) । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने भएको छ ।गतवर्ष बाढीपहिरोको कारण टीका लगाउन बन्द गर्नुभएका उहाँले यो वर्ष पनि भोटेकोशी बाढी पहिरोको कारण टीका लगाउने कार्य बन्द गर्नुभएको हो । पूर्वराजा शाहको संवाद सचिवालय निर्मल निवासले हिजो आइतवार सूचना जारी गर्दै पूर्वराजा शाहले यस वर्षको बडा दसैँ […]