काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण हुँदा एउटा जहाज डुबेको छ। बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार घटनाबारे जानकारी दिएको हो। बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार ‘चेल्सी ३’ नामक जहाजमाथि स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो। माल्टाको झन्डामा सञ्चालन भइरहेको उक्त जहाज […]