मधेशको मुख्यमन्त्रीमा सोनलको नियुक्ति बदर गर्न माग राख्दै कांग्रेसको नाराबाजी

लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले मधेश प्रदेश प्रमुख कार्यालयअगाडि नाराबाजी गरेका छन् ।