गन्स एन रोजेसका विश्वप्रसिद्ध गिटारिस्ट स्ल्यास (सोल हडसन) को नामबाट सर्पको नयाँ प्रजातिको नाम राखिएको छ। न्युगिनीमा फेला परेको नयाँ सर्पको प्रजातिको नाम 'लिएलाफिस स्ल्यासी' अर्थात् स्ल्यासको ग्राउन्डस्नेक राखिएको छ।
यो सम्मान पाएपछि स्ल्यासले भने, 'लामो …