साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थल खुला गर्दै हवाई सेवा सम्झौता

१ असोज, काठमाडौं । सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुला गरेको छ । १५ भदौमा नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ । संस्कृति, पर्यटन …