एप्पलको नयाँ युग : १५ वर्षपछि नेतृत्व परिवर्तन, यस्ता छन् जोनका मुख्य चुनौती

कुकले आफ्नो कार्यकालमा ट्रम्पसँग सम्बन्ध कायम राख्दै एसियाली देशमा केन्द्रित एप्पलको उत्पादन तथा आपूर्ति प्रणालीमाथि परेको व्यापार र भन्सार शुल्कसम्बन्धी चुनौती सामना गरेका थिए।