अदृश्य शक्तिको इसारामा कांग्रेस फुटाउन विशेष महाधिवेशन गरियो : प्रकाशमान सिंह
२२ असोज, काठमाडौं । कांग्रेस देउवा समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गराउन विशेष महाधिवेशन गराइएको दाबी गरे ।
बिहीबार देउवा पक्षको काठमाडौं महानगर अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका …