विश्वकप हेरिरहँदा बोस्टनको प्यारापिटबाट ब्युँझिएको त्यो नेपाली सपना
क्यान्सर रोग विशेषज्ञका रूपमा दिनरात स्टेथोस्कोप र गम्भीर मेडिकल रिपोर्टहरूसँग खेलिरहने यी हातले सानैदेखि एउटा कुरा निकै कसिलो गरी समाते— त्यो हो फुटबल । म फुटबलको सामान्य दर्शक मात्र होइन, साँच्चै भन्नुपर्दा म 'नेपाली फुटबलको …