पासपोर्ट खरिद प्रकरण : कोमाथि कस्तो आरोप ?

८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित १८ जनामाथि मुद्दा दायर गरेको छ । मुद्दा दायर भएकाहरुमा अर्याल मातहतका कर्मचारीहरु, ठेकेदार कम्पनी र …