आगामी चुनावहरूमा फेरि दुई महिनाअगाडिकै जस्तो अन्तर्घात पार्टी पंक्तिबाट भयो भने आफ्नो स्थापना कालदेखि
आजसम्मको इतिहासमा सबैभन्दा नराम्रो हार बेहोरेको कांग्रेसका लागि त्यो अर्को ठुलो धक्का हुनेछ, जुन पहिले नै कमजोर भइसकेको कांग्रेसका लागि वहन गर्न कठिन हुनेछ ।