काठमाडौं– विश्व सम्पदा दिवसको अवसरमा महागौरी (पार्वती) देवीको ऐतिहासिक मूर्ति मरू क्षेत्रमा पुनर्स्थापना गरिने भएको छ । २०५२ सालमा बेलायतबाट नेपाल फर्काइएको उक्त मूर्ति लामो समयदेखि राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको थियो । अब यसलाई पुनः मूल स्थान मरूमा स्थापना गर्न लागिएको हो । राष्ट्रिय सङ्ग्रहालयकी प्रमुख अरुणा अकर्मीको रोहवरमा काठमाडौं महानगरपालिका का कार्यवाहक मेयर सुनिता […]