बैतडीमा भारतीय नम्बरको कार दुर्घटना हुँदा तीन घाइते

१ वैशाख, बैतडी । बैतडीमा भरतीय नम्बरको कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कञ्चनपुरदेखि बैतडीको शिवनाथ जाँदै गरेको  एच आर ५५ ए एच ९८३३ नम्बरको भरतीय नम्बरप्लेटको कार मंगलबार दिउँसो साढे ४ …