पाटनमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, दुई जना पक्राउ

२५ चैत, काठमाडौँ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो । उनीहरूलाई सञ्जीव नेपालीले …