एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम देखिएका छन्। एमालेका उपाध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ को जेन-जी आन्दोलनलाई लिएर सरकारमाथि एकपछि अर्को आक्रमण गर्दा अन्य दल भने नरम देखिएका हुन् । बैठकमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बोलेका […]