विश्वभर ठूलो चर्चा कमाइरहेको फिल्म 'अब्सेसन', जसले गर्‍यो लागतको २ सय गुणाभन्दा बढी कमाइ

नेपालमा पनि यो फिल्मलाई १७ जुन (असार ३) देखि प्रदर्शन गर्ने तयारी भइरहेको छ।