पुँजीबजार बिहानी अपडेट : दुई कम्पनीको अवितरित सेयर लिलामीमा

पुँजीबजारमा आज दुई कम्पनीका अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आएका छन्। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल फाइनान्स लिमिटेडले लगानीकर्ताका लागि सेयर खरिदको अवसर खुला गरेका हुन्। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म निष्काशन गरेको १००ः१० अनुपातको हकप्रद सेयरमध्ये आवेदन नपरेका ७० हजार ४८० कित्ता सेयर आजदेखि बोलकबोल (लिलामी) प्रक्रियामार्फत […]