टोटनहममाथि एट्लेटिको मड्रिडको प्रभावशाली जित

२७ फागुन, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिड यूईएफए च्याम्पियन्स लिग अन्तिम–१६ को पहिलो लेगमा इंग्लिस क्लब टोटनहममाथि प्रभावशाली जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले टोटनहमलाई ५–२ ले पराजित गरेको हो । …