याम्बालिङ हाइड्रोपावरले चैत ८ गतेदेखि आइपिओ बिक्री गर्ने
जसमध्ये ७ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ७ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।