शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिले दिए सबैलाई धन्यवाद

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि सन्तोष प्रकट गरेका छन् । उनले प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोभन्दै सन्तोष पनि प्रकट गरेको प्रेस सल्लाहकार किरण पोखरेलले …