विज्ञापन बोर्डले भन्यो- राजनीतिक दल र उम्मेदवारको प्रचार सामग्री आज रातिदेखि हटाउनू
अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ बजेदेखि हटाउन आग्रह गरेको हो ।