काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष आ-आफ्ना अडानमा कायम रहँदा यो युद्ध कहिले रोकिने हो भन्ने अझै प्रष्ट भइसकेको छैन । युद्धका क्रममा भारी क्षति व्यहोरेपनि इरान अझै युद्ध लम्ब्याउने पक्षामा देखिन्छ । इरानले आक्रामक हतियारका रुपमा चालकरहित हवाई उपकरण ड्रोन र मिसाइलको प्रयोग तीव्र पारेको देखिन्छ । यस्ता हतियारको प्रयोग […]