गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत निर्वाचित भएका छन्। काठमाडौंमा जारी संघको १२औँ महाधिवेशनमा अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष बनेका हुन्। निर्वाचन आयुक्त टिबी कार्कीका अनुसार अध्यक्ष पदका प्रत्याशी रोविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी फिर्ता लिएर शर्मालाई समर्थन गरेका थिए। उनीहरू दुवै जना उपाध्यक्ष पदमा बस्न सहमत […]