राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित नतिजा प्रकाशन गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले शुक्रवार एक सूचना जारी राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको वि.नं. १२/२०८१ (खुला तथा समावेशी) अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा, सहायक निर्देशक पदको लिखित परीक्षाको […]