रास्वपाका क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा ५ मा रास्वपाका सक्रिय नेता खनालको बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक […]