नौ खेलकर्मीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट ६ खेलाडी तथा समान एक प्रशिक्षक, निर्णायक र चिकित्सकलाई सम्मान गरेको छ।