पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए बालेन

१० माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका जिल्ला पुगेका रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् । उनी शनिबार अपरान्ह इटहरी पुगेका थिए । त्यहाँबाट विमानमा उनी काठमाडौं फर्किएका हुन्  …