संयोजक 'प्रचण्ड' पुगे रुकुम, भोलि मनोनयन दर्ता गर्ने

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आज रुकुम पुगेका छन् । उनी रुकुममा भोलि हुने मनोनयन दर्ताका निम्ति रुकुम पुगेका हुन् ।