कालिकोटबाट प्रकाश न्यौपाने रास्वपाका उम्मेदवार

५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कालिकोटबाट प्रकाश न्यौपाने ‘भकरान्तै’लाई उम्मेदवार बनाउने भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले न्यौपानेलाई टिकट दिएको हो । कर्णाली प्रदेशको स्थानीय भाषा, संस्कृति …