‘स्वतन्त्र उम्मेदवार उठाउने हल्ला निराधार’

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवार उठाउनेजस्ता हल्ला निराधार भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आइतबार उनले रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न पनि नसकिने बताएका हुन्। आज (आइतबार) मात्रै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाविरुद्ध सर्वोच्च अदालत गएका खड्काले अदालतले निर्णय आफूहरूलाई मान्य हुने स्पष्ट पारेका छन्। यो […]