रोजगारमा आधारित ग्रिनकार्ड पाउने मितिमा अग्रता, फाइल गर्ने मिति तेश्रो बाहेक अरु श्रेणीमा हलचल

अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी जनवरीको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित पहिलो श्रेणीको ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। जनवरी महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि […]