काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफूले मनोनित गर्ने पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य टुंग्याउने छलफलमा जुटेका छन् । चार पटक संशोधन भएको पार्टीको विधानले सभापति रवि लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य र दश पदाधिकारी मनोनित गर्न सम्पूर्ण अधिकार दिएकाले उनी निकटस्थहरुसँग छलफलमा छन् । मुख्यगरी रास्वपासँग समायोजनमा आएका […]