दिल्लीले के पढ्यो, काठमाडौंले के बुझ्ने ?

२० जेठ, काठमाडौं । गत फागुन २१ को निर्वाचनबाट प्रचण्ड जनमतसहित उदाएको रास्वपाका सभापति रवि लामिछानेले पाँच दिने भ्रमणका क्रममा दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट सकेका छन् । तीमध्ये सबैभन्दा मुख्य भेटघाट बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र …